fbpx

राष्ट्रपति भण्डारी पोल्याण्ड जाने !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामि डिसेम्बर पहिलो साता पोल्याण्ड जाने कार्यक्रम तय भएको छ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्न राष्ट्रपति डिसेम्बर १ मा पोल्याण्ड जाने कार्यक्रम तय भएको हो । डिसेम्बर ३ देखि १४ सम्म पोल्याण्डको कोट्वाइस शहरमा आयोजना हुने सम्मेलनमा विश्वभरका विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन् । नेपालबाट राष्ट्र... थप पढ्नुहोस्