fbpx

होटेल पिपल्स ग्रान्ड राष्ट्रपति निवास जस्तै

सियान । राष्ट्रपति भण्डारी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सीप्रान्तको केन्द्र सियान बुधबार पुगेकी छिन् । सान्सीप्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रुपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । यस होटल होटेल पिपल्स ग्रान्ड राष्ट्रपति निवास जस्तै देखिएको छ । राष्ट्रपतिका लागी बसोबासको व्यवस्था मिलाइएक... थप पढ्नुहोस्

राष्ट्रपति भण्डारी किन जादैछिन् उत्तरी छिमेकी चीन भ्रमणमा ? कारण यस्तो छ !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी यहि वैशाख ११ गते उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएकी छन्। भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ 'बिआरआई'को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान लागेकी हुन्। परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले राष्ट्रपति भण्डारीको भ्रमण तयारी तीव्र पारेका छन्। यद्यपी उनको भ्रमणको आधिकारिक कार्यक्रम सार्वजनिक गरिएको छैन। बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५... थप पढ्नुहोस्