राजतन्त्रको पक्षमा हौसिरहेको जनमत

पूर्वराजा ज्ञानेन्द्रको पुजा र नाचले जुम्लयाहा अध्यक्ष तर्सिनुका भित्री कारण  ♥ सञ्चिता पौड्याल ♥ हरेक वर्ष भब्यरुपमा मनाइने भारतको गणतन्त्र दिवस (२६ जनबरी) मा यसपाली पूर्वराजा ज्ञानेन्द्रलाई प्रमुखअतिथि बनाउन भारतीय राज्य उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष प्रस्ताब राख्दा मोदीले ‘यो वर्ष होइन’भनी जवाफ दिएको कुरा काठमाडौंमा खरबारीको डढेलो झैं फैलिहाल्यो... थप पढ्नुहोस्

हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउन आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिकरुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु आजको आवश्यकता भएको बताएकी छिन् । महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका उपलक्ष्यमा जारी गरेको शुभकामना सन्देशमा उनले बोक्सीको आरोप, छाउपडी, दाइजोजस्ता कुप्रथालाई कानूनले निषेध गरिसकेको अवस्थामा समेत समाजमा अहिले प... थप पढ्नुहोस्