fbpx

नगरप्रमुख शाक्यले रोके रानीपोखरीको पुनःनिर्माण

काठमाडौं । निर्माण कम्पनीले पेश गरेका कागजात पुरा नभएको भन्दै काठमाडौं नगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले फेरि पनि रानीपोखरी पुनः निर्माणको कामलाई रोकेका छन् । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय अन्योलमा परेको छ । भूकम्प गइसकेपछि दोस्रो पटक पुनः निर्माण गर्नका लागि काठमाडौँ महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो ।... थप पढ्नुहोस्