विद्रोही विरुद्ध म्यानमार सैनिकको “कडा कारवाही” अभियान

म्यानमार । म्यानमारको सरकारी सेनाले आदीवासी राखिने समुदायका विद्रोहीविरुद्ध ‘कडा कारवाही’ अभियान सुरु गरेको छ । गत हप्ता उनीहरूले चार प्रहरी कार्यालयमा मानवीय क्षति नै हुनेगरी आक्रमण गरेपछि कारबाही अभियान सुरु गर्नु परेको सरकारी अधिकारीहरूको भनाई छ । सरकारका एकजना प्रवक्ताले हिंसाबाट हजारौ घरपरिवार प्रभावित भएका जनाए । उनले सुरक्षा कारबाही आवश्यक देखिएकोले राज्य सोही अनुरूप अघिबढ्ने सोमबार बताए... थप पढ्नुहोस्