बिग बास लिग : सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको दोस्रो खेलमा आज होबर्ट हरीकेन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । होबर्टको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार अहिले केही बेरमा सुरु हुनेछ । मेलबर्न आज पहिलो जितको खोजीमा हुनेछ । यसअघि पहिलो खेलमा मेलबर्न सिड्नी थण्डरसंग डकवर्थ लेविस 'डीएल' पद्दतिको आधारमा १५ रनले पराजित भएको थियो । त्यसैले मे... थप पढ्नुहोस्