सन्दीपको टिम मेलबर्नको खेल आज, कति विकट झार्लान ?

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको तेस्रो खेलमा आज 'बिहिबार' सिड्नी सिक्सर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सिड्नीमा हुने खेल नेपाली समय अनुसार अपरान्ह २: ०० बजे सुरु हुनेछ । घरेलु टोली सिड्नीविरुद्ध मैदान उत्रदा मेलबर्न पहिलो जितको खोजीमा हुनेछ । सिड्नी भने दोस्रो जितको खोजीमा हुनेछ । यसअघि दुई खेलमा पराजित भईसकेको मेलबर्नको लाग... थप पढ्नुहोस्