fbpx

वायु सेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामा पदमुक्त !

काठमाडौं । नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाएसम्म लाइसेन्स निलम्बन गरेको जानकारीसहितको पत्र प्राप्त भएपछि निगमले उनलाई पदमुक्त गरिएको हो । वायुसेवा निगमको बोर्डिङ भएको जहाजलाई उड्न नदिएको विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका लामा कारवाहीमा परेका हुन् । उनलाई केही दिन अघि विवादास्पद अभिव्यक्तिबारे ... थप पढ्नुहोस्