fbpx
महानगरिय ट्राफिक प्रहरी

सावधान ! मोटरसाइकल चोरी बढ्यो, कहाँकहाँ हुन्छन् मोटरसाइकल चोरी ?

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धका होमनाथ खतिवडाको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । खोजी तथा अनुसन्धान गर्दै जाँदा मोटरसाइकल फेला पर्‍यो । ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याई मोटरसाइकल खतिवडालाई बुझायो । दैनिक काम समेत अवरूद्ध भइरहेको अवस्थामा प्रहरीबाट मोटरसाइकल पाएपछि भावुक हुँदै प्रहरीले जनताका लागि गरेको कामप्रति उनले खुशी व्यक... थप पढ्नुहोस्