fbpx
samaj-badi-forum

पार्टी फेरेर वा फोरेर जुटेका यादव, भट्टराई र राईको संयुक्त भान्सा

हालै ‘समाजवादी पार्टी नेपाल’ को अवतारमा देखापरेको नयाँ समीकरणमा मधेशी फोरमका सर्वेसर्वा अध्यक्ष उपेन्द्र यादव, माओवादीका सिद्धान्तकार, नीतिकार तथा १० वर्षे हिंसा र रक्तपातका रणनीतिकार माओवादीमा उपाध्यक्ष भइसकेर ‘नयाँ शक्ति’ नामक पार्टी बनाएका र त्यो पनि विघटन गरेर हिंडेका डा. बाबुराम भट्टराई र एमालेको उपाध्यक्षसम्म भएर एमाले छोडेका, संघीय समाजवादी पार्टी बनाएका तर चलाउन नसकेर उपेन्द्र यादवभित्र बि... थप पढ्नुहोस्
upendra-baburam

मधेशी फोरम र नयाँ शक्तिको एकीकरण यी कारणले रहस्यमय !

मधेशी जनअधिकार फोरम र नयाँ शक्ति दुवै पार्टीले आफ्ना पहिचानगत नामलाई तिलाञ्जली दिएर ‘समाजवादी पार्टी नेपाल’ को नयाँ न्वारानका साथ बैशाख २३ गते सोमबार काठमाडौंको प्रज्ञा भवनमा विधिवत एकीकरण गर्नुका पछाडि स्वाभाविक राजनीतिक प्रक्रियाभन्दा पनि तिकडम, इन्द्रजाल र तिलश्मी निहित रहेको पर्यवेक्षकहरूको चर्चा छ । यसो हुनुको कारण पार्टी एकीकरणको आधार नेपाललाई ७ प्रदेशको संघात्मक राज्य व्यवस्थाबाट ११ प्रदेश... थप पढ्नुहोस्
Nepali-congress

कांग्रेसलाई पौरख चलाउन केले तगारो हाल्यो ? उत्तर अब कांग्रेसजनले आफैंभित्र खोज्नुपर्छ

♥ बिक्रमभान्जा योञ्जन ♥ कुनै पार्टीको बर्वादीका लागि जुन काम कुख्यात शत्रुबाटसमेत असम्भव छ, ती सब हर्कत सोही पार्टीका सभापतिबाटै हुनपुग्छ भने त्यो पार्टीको सुरक्षित भविष्य केमा खोज्ने ? आजको नेपाली कांग्रेस यही प्रश्नको उत्तर नपाएर बेहाल अवस्थामा रहेको छ । संसदमा प्रमुख प्रतिपक्षको हैसियत पाएको यस पार्टीका नेतालाई संसदीय भूमिका कसरी जनमुखी र प्रभावकारी बनाउने भन्ने चिन्ता छैन, सत्तारुढ पार्टीलाई... थप पढ्नुहोस्
investment summit 2019

विप्लव माओवादीलाई प्रतिबन्ध लगाएर आयोजित लगानी सम्मेलनको सन्देश

दण्डहिनता, कुशासन र भ्रष्टाचार :- असफल राज्य नेपाल ♥ बिक्रमभान्जा योञ्जन ♥ टाउको काट्ने नेताहरूको सुची बोकेर बसेको–बल्झेको माओवादी र माओवादी नेताहरूको टाउकाको मोल तोक्ने मनस्थितिमा पुगेको कम्युनिस्ट सरकारकै कारण मुलुकमा शान्तिपूर्ण वातावरण नभएको र ‘विप्लव’ माओवादीलाई प्रतिबन्ध लगाउने हदसम्म पुगेको सरकारका कारण लगानीको वातावरण बिथोलिएको अवस्था छ । एउटा पार्टीलाई सुरक्षा खतराका कारणले प्रतिबन... थप पढ्नुहोस्

लगानी सम्मेलन र मन्त्रिमण्डल हेरफेरको महापहाड !

सम्झौता गर्न नडराएको होइन, डराएर सम्झौता गरिरहेको सरकारी निरिहता ♣ बिक्रमभान्जा योञ्जन ♣ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद हेरफेर गर्न र कामचोर तथा भ्रष्ट मन्त्रीहरूलाई हटाउन तीनपटक कोशिश गर्दा पनि सकिरहेका छैनन् । पहिलोपटक, सरकारले ६ महिनाको कार्यकाल पूरा गरेको बेला उनले यस्तो प्रयास नगरेका होइनन् । उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भनेका थिए, “प्रधानमन्त्रीज्यू मन... थप पढ्नुहोस्

जग्गाजमिनमा कम्युनिस्ट–पकड बनाउने नियोजित षड्यन्त्र

वैज्ञानिक भूमिसुधार र कृषिको सामुहिकीकरणका नाममा शहरबासी र वैदेशिक रोजगारमा गएकाको जग्गा कब्जा गरिंदै, सारा नेपालीलाई सुकुम्बासीकरण गर्ने षड्यन्त्र ! बिक्रमभान्जा योञ्जन वर्तमान कम्युनिस्ट सरकारलाई दुईतिहाई बहुमत दिनुको एक मूख्य कारण भूमिमाथिको स्वामित्वमा सर्बोत्तम न्याय, वितरण, सुधार तथा ब्यवस्थाका दृष्टिले उत्साहजनक परिवर्तन गरिएला र सरकारबाट भूमिहिनहरुले जग्गा पाउलान्, बेरोजगारहरुले रोजगारी ... थप पढ्नुहोस्

धर्मनिरपेक्षता, बोक्सीतन्त्र र पीडित जनता

♠बिक्रमभान्जा योञ्जन♠ कतै बाबुले छोरीलाई बलात्कार गरेको, कतै लोग्नेले स्वास्नीलाई भारतमा लगेर बेचेको, कतै विदेशमा काम लगाइदिने भनी ललाइफकाई लगेर विदेशमा अलपत्र पारेका समाचार त दिनहुँ आइरहन्छन् । करिब ६ महिनाअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षे किशोरी निर्मला पन्तजस्ता हजारौं निर्मलाहरू अत्याचारमा पिसिईरहेका छन् । मध्य र सुदूरपश्चिम नेपालको छाउपडी प्रथाका दर्दनाक घटनाहरू समाचार बनिरहेका छन् । ... थप पढ्नुहोस्

मन्त्री–कर्मचारी बीच घीनलाग्दो भिडन्तको नालीबेली

संघीयता : जसको माग र आन्दोलनका कारण आयो, उसैको प्रदेशमा बदनामी ! बिक्रमभान्जा योञ्जन / टिप्पणी काठमाडौं । कर्मचारीलाई घरेलु कारिन्दा वा दासजस्तो ब्यवहार गर्न खोज्ने मन्त्री वा नेता र हातजोर–कामचोर–घुसखोर भएर स्वाभिमान गुमाएका गतिछाडा कर्मचारीका बीच सांघातिक हमलासहितको झगडा भइरहने गर्दछ । दुई नम्बर प्रदेशमा मन्त्रीको एनजीओ मोहकै कारण प्रदेश सचिवजस्तो उच्चस्तरका कर्मचारीले हालै मन्त्रीका हातबाट क... थप पढ्नुहोस्