fbpx
bimak_sang

बीमक संघ फुट्यो, अध्यक्षमा पाण्डे निर्विरोध चुनिए

काठमाडौं । दुई दशकदेखि बीमा क्षेत्रमा सक्रियरुपमा लागि रहेका दीपप्रकाश पाण्डे नेपाल बीमक संघको अध्यक्षमा चुनिएका छन् । पाण्डे शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । बीमक संघको विशेष साधारणसभाले पाण्डेको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति बनाएको छ । कार्यसमितिमा लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ नुरप्रताप प्रधान उपाध्यक्ष चयन भएका छन् । त्यस्तै महासचिवमा सगर... थप पढ्नुहोस्