fbpx

नेपालमा नै पहिलो पटक पानी आउने एटीएम जडान

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा वाटर एटीएम राखिएको छ । नेपालकै पहिलो यस वाटर एटीएमको खानेपानी मन्त्री बिना मगरले मंगलबार उद्घाटन गरेकी छन् । उद्घाटनपछि मन्त्री मगरले एटीएमबाट पानी झारेर पिएकी थिइन् । यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम रा... थप पढ्नुहोस्