fbpx

हावाहुरीपीडितलाई चौधरी फाउण्डेशनको सहयोग

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले नवलपरासी, नवलपुरको देवचुली नगरपालिकाका हावाहुरीपीडितलाई चौधरी फाउण्डेशनमार्फत १०० बण्डल जस्तापाता सहयोग उपलब्ध गराए । नवलपुरमा हावाहुरी र असिना पानीले व्यापक क्षति पु¥याएलगत्तै सांसद चौधरीले सो सहयोग उपलब्ध गराएको हो । यही जेठ ७ र ८ गतेको हुरी तथा असिना पानीले नवलपुरका २०० भन्दा धेरै घरका छानो उडाएको थियो भने धेरै घरमा... थप पढ्नुहोस्

विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ !

काठमाडौं । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ का विश्वभरीका धनाढ्यको सूचीमा विनोद चौधरी १ हजार ३ सय ४९ औं स्थानमा परेका छन् । उनको कूल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको फोब्र्सको आकलन छ । चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । गत वर्ष चौधरीको सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलर थियो । एक वर्षमा चौधरीको सम्पत्ति २० करोड अमेरिकी डलर अर्थात २२ अर्ब रुपैयाँले ब... थप पढ्नुहोस्