fbpx

डोटीबाट विप्लव समुहका कार्यकता पक्राउ

डोटी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् । जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा लुकिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिलगढीमा आइतबार पुर्‍याएको छ । पक्राउ परेका थापालाई सोधपुछ र ब... थप पढ्नुहोस्

हतियारसहित विप्लवका रोल्पा इन्चार्ज पक्राउ

रोल्पा । नेत्रविक्रम चन्द विप्लव समूहका रोल्पा जिल्ला इन्चार्जसहित ३ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा जिल्ला इन्चार्ज जयबहादुर रोका 'प्रताप', सुनछहारी गाउँपालिका इन्चार्ज टाइगर भनिने धनबहादुर खत्री र इलाका इन्चार्ज भुपेन्द्र खड्का 'गोरे' रहेका छन् । इलाका प्रहरी कार्यालय सुलिचौरबा प्रहरी सहायक निरीक्षक राजेन्द्रकुमार रानाको कमाण्डमा खटिएको टोलीले उनीहरुला... थप पढ्नुहोस्

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ !

रुकुम पश्चिम । रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन्। जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो। शर्मालाई पक्राउ गर्ने क्रममा एक... थप पढ्नुहोस्

विप्लवका पूर्वबडी गार्ड सुर्य भुजेल जेल चलान

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोटमा संलग्नमा पक्राउ परेका नेत्रविक्रम चन्द विप्लवका पूर्व बडी गार्ड सूर्य भुजेल जेल चलान भएका छन् । सोमबार ललितपुर जिल्ला अदालतले भुजेललाई नख्खु कारागारमा राख्न आदेश दिएको हो । भुजेललाई प्रहरीको महागरीय अपराध महाशाखाको टोलीले फागुन १५ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।... थप पढ्नुहोस्

चन्द समूहका क्षेत्रीय इन्चार्ज पक्राउ !

बर्दिया । बर्दिया जिल्लाको बासगढी नगरपालिकाबाट चन्द समुहका क्षेत्रीय इन्चाजलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया प्रहरीका अनुसार नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इन्चार्ज शक्ति भनिने विष्णु परियारलाई शुक्रबार बिहान पक्राउ गरिएको हो । बासगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इन्चार्ज परियारलाई पक्राउ गरि हिरासतमा राखिएको छ । चन्दा संकलन गरि रहेको सयम उनलाई पक्राउ गरिएको दाबी स्थानीय प्रहरी प्रशासन... थप पढ्नुहोस्

विप्लवका मध्यकमाण्ड सुदर्शनसहित ६ जना नख्खु कारागार चलान

काठमाडौं । जिल्ला अदालत, ललितपुरले विप्लव समूहका तत्कालिन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली सुदर्शनसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सुदर्शनलाई काभ्रेबाट राजधानीबाट छिर्दै गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो । नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि एक जनाको मृत्यु र ३ जना घाइते हुने गरी भएको विष्फोटमा संलग्न सुदर्शनसहित अन्यलाई अदालतको आदेशपछि नख्खु ... थप पढ्नुहोस्

पार्टीमाथिको दमन नरोकिए सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने विप्लवको चेतावनी

काठमाडौं । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीमाथिको दमन नरोकिए सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लव समुहले सरकाले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरि चरम यातना दिएकोले पक्राउ परेका कार्यकर्तालाई तुरुन्त रिहाईको माग समेत गरेको छ । जारी विज्ञाप्तीमा भनिएको छ ‘केपी सरकारले हाम्रो पार्टीमाथिक... थप पढ्नुहोस्

बिप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ

बेझाड । बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए । बस्याललाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको र कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पो... थप पढ्नुहोस्

बिप्लवका जिल्ला सदस्य लक्ष्मण बडुवाल पक्राउ

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिको दोधारा चाँदनी क्षेत्रबाट नेत्रविक्रम चन्द बिप्लव समूहका जिल्ला सदस्य लक्ष्मण बडुवाल पक्राउ परेका छन् । मङ्गलबार पक्राउ परेका बडुवाललाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए। बिप्लवका भीमदत्तनगर सेक्रेटरी रघुवीर जोशी र कृष्णपुर नगर सेक्रेटरी रामदत्त भट्टलाई प्रहरीले यसअघि नै पक्राउ ... थप पढ्नुहोस्

एक बर्षमा ‘विप्लव’ नेकपाका एक सय चार नेता तथा कार्यकर्तालाई पक्राउ

काठमाडौं । सरकारले प्रतिवन्ध लगाएपछि प्रहरीले चालु महिना मात्र नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका एक सय चार नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । एक बर्षको अबधिमा सो पार्टीका पाँच सय ४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भद... थप पढ्नुहोस्
1 2