fbpx

को हुन् विप्लव ? माओवादीको चन्दा र प्रचण्डको खतरा !

♥ इन्द्र रिजाल ♥ “मलाई मार्ने धम्कीको सुचना आएको छ”, गत बिहीबार (चैत ३०) प्रचण्डले भाषण गरे, “विप्लव मेरो हत्याको तयारी गर्दै हुनुहुन्छ रे....।” प्रचण्डले यस्ता भाषण वर्षको कम्तिमा एकपटक सुनाउँदै आएका छन् । २०७० तिर संविधानसभाको दोस्रो निर्वाचनको बेला पनि उनले यस्तै उद्गार व्यक्त गरेका थिए । ब्लाकमेलिङ हो या सत्य, उनै जानुन् । वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव त्यो बेला वैद्य नेत... थप पढ्नुहोस्

विप्लवलाई व्यापक समर्थन छ, तर उसँग भिड्ने शक्ति छैनः गोपाल किराँती

काठमाडौं। नेकपा 'माओवादी केन्द्र'ले राष्ट्रिय स्वाधिनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने निर्णय गरेको छ । गत फागुन १, २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनका निर्णयहरु र त्यसलगतै फागुन २६ र २७ गते बुटवलमा बसेको केन्द्रीय समिति बैठकका निर्णयहरु शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै अध्यक्ष गोपाल किराँतीले नेकपा विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध खारेज गर्न पनि माग गरे । अध्यक्ष किराँतीले ईण... थप पढ्नुहोस्

विप्लव भन्छन् :- मागहरु सम्बोधन गरे वार्तामा आउछौं

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारको आह्वान स्वागत योग्य रहेको बताएका छन । यसैले आफ्ना मागहरु सम्बोधन गरे सहमतिमा आउने जनाएको छ । विप्लवलाई सरकारले प्रतिबन्ध लगाएपछि आक्रमक रुपमा प्रस्तुत भएको थियो । विहिबार मन्त्रीपरिषदको बैठकले विप्लवलाई देशमा आतंक मच्चाउन छोडेर वार्तामा आउन आह्वान गरेपछि यसलाई विप्लवले स्वागत गरेका हुन । विप्लवले सुरुमा आफुहरु प्रति स... थप पढ्नुहोस्

विप्लवलाई प्रतिबन्ध : कानुनी कि गैह्रकानुनी ?

काठमाडौं । नेपालको संविधानमा कुनैपनि दल वा समुहलाई प्रतिबन्ध लगाउने व्यवस्था छैन । पछिल्लो समय सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । कतिपयले यो प्रतिबन्धलाई गैह्रकानुनी भनेका छन् । तर चन्द नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता छैन । अर्कोतिर लोकतान्त्रिक मूल्य मान्यता विपरित नेकपाले बम विष्फोट र चन्दा आतंक मच्चाएकाले पार्टीलाई नभै त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाएकाले ... थप पढ्नुहोस्

कैलालीमा विवाहको गाडीमा आगजनी, विप्लव समर्थित तीन जना पक्राउ

यज्ञराज उपाध्याय कैलाली । कैलालीमा विवाहको बसमा आगजनी गरिएको छ । बुधबार साँझ भजनीबाट आईरहेको विवाहको बसमा मसुरिया र राजीपुरको बीचमा पर्ने जंगलमा म १ ख ४४१ नम्बरको विवाहको गाडीमा आगो लगाईएको हो । बसमा आगजनी गरिदा बस पुर्णरुपमा क्षति भएको छ तर मानवीय क्षति भने भएको छैन । उक्त गाडीमा बिप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभुषण तिम... थप पढ्नुहोस्

‘मधेश बिखण्डन’ वितण्डाको नालीबेली

बिखण्डनको विषबमन गर्ने पहिलो व्यक्ति प्रचण्ड त्यसपछि नागेन्द्र पासवान, महन्थ ठाकुर, राजेन्द्र महतो, जेपी गुप्ता, शरदसिंह भण्डारी र आज सीके ! ♠ चन्द्रमणि गौतम ♠ नेपालमा यतिखेर सीके राउत नामक बिखण्डनको प्रेत घुमिरहेको छ । फागुन २४ गते विवादास्पद ११ बुँदे सहमति गरेको मुसी सुक्न नपाउँदै (दोस्रो दिनमा) जनकपुरमा उनै सीकेको स्वागतार्थ र उपस्थितिमा मधेश बिखण्डनको नारा लगाइयो भने यो पनि ओली–राउत सहमतिअनु... थप पढ्नुहोस्

सुरक्षा निकायलाई सरकारको निर्देशन–‘हतियारसहित भेटिए गोली हान्नू’

काठमाडौं । सरकारले नेत्रबिक्रम चन्द विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै देशभर सुरक्षा सतर्कता बढाएको छ । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ । ‘चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनि गोली हान्नेसम्मको निर्देशन छ,’ ... थप पढ्नुहोस्

विप्लवकाे जवाफ:- सरकारको प्रतिबन्ध- केपी–बादल कम्पनीको कुकर्म

काठमाडौं । नेत्रविक्रम चन्द'विप्लव' नेतृत्वको नेकपाले सरकारले लगाएको प्रतिबन्ध नयाँ नभएको जवाफ दिएको छ । पार्टीका महासचिव विप्लवले बुधबार राति एक विज्ञप्ती जारी गर्दै सरकारको प्रतिबन्धलाई केपी–बादल कम्पनीको कुकर्म भनेका छन् । विप्लवले एमाले, कांग्रेस र भारतसँग प्रचण्डहरुले टाउको लतारेर कम्युनिष्टप्रति गद्दारी गरेपछि उनीहरुविरुद्ध विद्रोहको झण्डा उठाउनुपरेको दाबी गरेका छन् । उनले २०७२ सालको ‘प्र... थप पढ्नुहोस्

भोलि नेपाल बन्द, विप्लवले गरे यस्तो आव्हान [ विज्ञप्तिसहित ]

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। नेता-कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही फाल्गुन ३० गते आमहडतालसहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ। महासचिव विप्लवले एक ... थप पढ्नुहोस्

विप्लव आतंकवादी, सीके राउत विखण्डनकारी :- सुरक्षा परिषद

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र स्वतन्त्र मधेश अभियानको आवरणमा राष्ट्रिय अखण्डताविरुद्ध अभियान चलाउँदै आएका डा. सीके राउतका कारण मुलुक दीर्घकालिन अस्थिरतामा फस्ने खतरा रहेको औंल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार बुझाइएको राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदनमै विप्लव नेतृत्वको नेकपा र सीके राउत संयो... थप पढ्नुहोस्