fbpx
hamanta-prakash-oli-biplop

विप्लव माओवादीका प्रभावशाली कमाण्डर ओली पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन' पक्राउ परेका छन्। मध्य कमाण्ड इञ्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन् । शुक्रबार राति प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । ओलीसँगै अन्य ८ जना कार्यकर्ता पक्राउ परेको स्रोतले जनाएको छ। पक्राउ पर्नेहरुमा शंकर अधिकारी, धर्म... थप पढ्नुहोस्

लगानी सम्मेलनलाई प्रभावित गर्न बम बिष्फोट : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पछिल्ला समय भएका बम विष्फोटनको घटनामा विप्लव माओवादीको सम्लग्नता रहको बताएका छन् । सरकारले गर्न लागेको लगानी सम्मेलनलाई प्रभावित पार्ने योजना अनुरुप एनसेलको मुख्यालय तथा टावरहरुमा भएको बम हमला तथा आगजनी गरिएको र यसमा नेपाल कम्युनिष्ट पार्टीको हात रहेको जानकारी दिएका छन् । एक जनाको ज्यान जाने गरी भएको नख्खु बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको उ... थप पढ्नुहोस्