fbpx
Security of Nepal

विस्फोट भएको स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती, मृतक केसी विप्लव कार्यकर्ता भएको पुष्टी

काठमाडौं । काठमाडौंमा आज दिउँसो भएको विस्फोटनमा परी तीन जनाको निधन भएपश्चात घटना स्थलमा सुरक्षा निकायको तीनवटै अंग परिचालन भएको छ । घट्टेकुलोको सङ्गम गल्लीमा भएको सिलिण्डर विस्फोटमा परेर २६ वर्षीय रबिन केसीको मृत्यु भएको हो । सो घटनामा परी थप एक जना घाइते भएका छन् । घाइतेलाई स्थानीयवासीले मोटरसाइलकमा राखेर वीर अस्पतालमा उपचारका लागि लगेका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । म... थप पढ्नुहोस्
hand-up

विप्लवका चार कर्यकर्ताले गरे आत्मसमर्पण

बाँके । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी... थप पढ्नुहोस्

विप्लवका कार्यकता सल्यानबाट पक्राउ

सल्यान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य मदन केसी “वैज्ञानीक” पक्राउ परेका छन् । नेकपाले बिहीबार आज आह्वान गरेको राप्ती अञ्चल बन्दका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सडकमा बन्द गर्दै हिडेको अवस्थामा श्रीनगर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी गिरीराज भण्डारीले बताए । यता अखिल क्रान्तिकारी सल्य... थप पढ्नुहोस्