fbpx

चलचित्र ‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ ।  मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रमा नायकद्धय पल शाह, नाजिर हुसेन, नायिका बर्षा सिवाकोटी, कलाकार बुद्दि तामाङ मुख्य भूमिकामा छन् । चलचित्रको कार्यकारी निर्माता अर्पण सापकोटा हुन् भने रन्जिता सिवाकोटी यसकी सह–निर्मात्री हुन् । चलचित्रलाई प्रदिप भारद्धाजले लेखेका हुन् । चलचित्रमा बनिष शाहको सम्पादन, सुदिप बरालको ... थप पढ्नुहोस्