चिकित्सक सङ्घको वीरमा दबाबमूलक कार्यक्रम

काठमाडौं । सरकारी चिकित्सक सङ्घ नेपालले विभिन्न माग राखेर वीर अस्पतालमा दबाबमूलक कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य सेवामा रहेका चिकित्सकहरूलाई अन्याय गरिएको भन्दै दबाबमूलक कार्यक्रम सुरु गरेको बताइएको छ । सरकारी चिकित्सक सङ्घका अध्यक्ष डा। दीपेन्द्र पाण्डेले कर्मचारी समायोजन अध्यादेश, स्वास्थ्य सचिव नियुक्ति र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा उपकुलपति लगायतका पदाधिकारी नियुक... थप पढ्नुहोस्