fbpx

जनता बैंकका ग्राहकलाई विराट मेडिकल कलेज र बिराटनगर अस्पतालमा छुट

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र बिराट मेडिकल कलेज शिक्षण अस्पताल तथा बिराटनगर अस्पताल प्रा.लि.बीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ । विशेष गरी प्रदेश नं. १ का ग्राहकको सुविधालाई मध्येनजर गरी दुवै अस्पतालसँग गत बैशाख १५ गते संझौता भएकोे हो । संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुव... थप पढ्नुहोस्