fbpx
biratnagar-samsad

प्रदेश नं १ को राजधानी बन्ने भएपछि विराटनगर शान्त, विरोधका कार्यक्रम स्थगित

काठमाडौं । विरोध र समर्थनकाबीच प्रदेश नं १ को राजधानी विराटनगर बन्ने भएको छ । दुईतिहाई बहुमतले प्रदेश नं १ को राजधानी विराटनगर बनाउने प्रस्ताव आज पारित भएको हाे । प्रदेशसभाको आजको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे भने विपक्षमा कुनै मत परेन । नेपालको संविधानको धारा ८८(२) र प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ५८ क (७) (पहिलो संशोधनद्वा... थप पढ्नुहोस्
closed-biratnagar

ने क पाको निर्णयविरुद्ध आजबाट अनिश्चितकालीन विराटनगर बन्द

विराटनगर । सत्तारुढ दल ने क पाले गरेको निर्णयविरुद्ध आज विराटनगरमा प्रदर्शन भएको छ । प्रदेश नं. १ को राजधानी विराटनगरलाई बनाउने र त्यसका संरचना वृहत विराट क्षेत्र विकासअन्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेको थियो । ने क पाले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका हुन् । अनिश्चितकालीन बन्दसहितको संघर्षका कार्यक्रम राखेर विभिन्न द... थप पढ्नुहोस्