fbpx

चीनको रसायन उद्योगमा विस्फोट हुँदा ४७ को मृत्यु, ६४० घाइते

एजेन्सी । पूर्वी चीनको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४७ जनाको मृत्यु भएको छ । भने ६४० जना घाइते भएका छन् । आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २।२ म्याग्निट्युडको कम्पन मापन गरेको थियो। यो चीनमा हालैको वर्षमा भएको सबैभन्दा घातक औद्योगिक दुर्घटनामध्येको एक हो। बिहीवार दिउँसो २:५० बजे याङ्चेङमा अवस्थित सो उद्योगमा विस्फोट भएको थियो। समाचार एजेन्सी सिन्ह्वाका अनुस... थप पढ्नुहोस्