fbpx

सार्वजनिक खरीद ऐन संशोधन आवश्यक : विष्णु पौडेल

काठमाडौं । सांसद विष्णु पौडेलले सार्वजनिक खरीद ऐनको संशोधन आवश्यक भएको बताएका छन् । प्रतितिधिसभामा आर्थिक वर्ष २०७६-०७७ लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा 'कर प्रस्तावबाहेक' भएको छलफलमा भाग लिँदै सांसद पौडेलले पूँजीगत खर्च हुन नसक्नुमा अहिलेको सार्वजनिक खरीद ऐन बाधक भएको जानकारी दिए। उनले जनचहाना र आकङ्क्षा अथाहा भए पनि सरकारले सीमित स्रोत र साधनको अधिकतम् परिचालन गरी सहमति... थप पढ्नुहोस्