fbpx

देश अराजकतातिर अघि बढ्दै

◊ विष्णुकुमार प्रसाई ◊ मुलुकका सांसदको संलग्नतामा ठेक्कापट्टाको नाममा अबौं स्वाहा पार्दा समेत राज्यले त्यस्ता सांसदको संरक्षण नाङ्गो रुपमा गर्छ । मन्त्री पद नै पैसामा साटिएका कुरा सार्वजनिक भएका छन् । क्रसर उद्योग र ट्रिपर सञ्चालनमा प्रहरीका डीआईजी समेतको संलग्नता हुनु र उनी मात्र होइन थुप्रै प्रहरी अधिकारीहरु क्रसर र टिपर व्यवसयमा संलग्न हुनु, प्रहरीका उपल्लो तहका अधिकारी सुन तस्करीमा स... थप पढ्नुहोस्

विखण्डनको विऊ संघीयता धान्न जनताको घाँटी निचोर्नु समृद्धि हो ?

♣विष्णुकुमार प्रसाई♠ भारतीय र पश्चिमा मिशनरीहरुको दवावमा नेपालमा संघीयता, समावेशीता, समानुपातिक भन्दै छिरेका कैचीले नेपाल र नेपालीको स्वतन्त्र अस्तित्वलाई एकपछि अर्को गर्दै क्षतविक्षत पार्दैछ । जातीय, क्षेत्रीय, भाषिक विखण्डनका प्रयासहरु शुरु भएका छन् । पृथकतावादी गतिविधिहरु आयातित मान्छेहरुले मधेश र प्रदेशको नाममा निर्वाध रुपमा गरिरहेका छन् । रैथाने तराईवासी अल्पमतमा पर्दैछन् । विहारी र वंगालीह... थप पढ्नुहोस्