fbpx
bishworaj

पोखरेलले पाए प्रहरी प्रवक्ताको जिम्मेवारी, हेर्नुहोस् आजको घटना विवरण

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवं सुचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल तोकिएका छन् । प्रहरीले सम्पादन गर्ने जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा केन्द्रीय प्रहरीले जानकारी दिँदै आएको छ । केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक पोखरेललाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ । विभिन्न स्रोतबाट नेपाल बहसलाई ... थप पढ्नुहोस्