fbpx

विश्वप्रकाशको ट्वीट : प्रिय धुर्मुस्, सुन्तली किन्चित नडग्मगाउनु !

काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार बुधबार स्थानीयले भत्काएका छन् । हिजो बिहान रंगशाला निर्माणस्थलको तारबार, जस्तापाताको बार लगायतका संरचनामा स्थानीय नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' का कार्यकर्ताहरुले व्यक्तिहरुले डोजर लगाएपछि निराश देखिएका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले सुरक्षाको प्रत्याभूति नभएसम्म पर... थप पढ्नुहोस्