fbpx

कांग्रेस महासमिति बैठक सकियो, एकदलीय निरङ्कुशता विरुद्ध उभिन सभापति देउवाले गरे अपिल

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएसँगै पार्टीमा एकता नचाहने परास्त भएको बताएका छन् । महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै उनले महासमिति बैठकमा पेश भएका पाँचै प्रतिवेदन सर्वसम्मत पारित भएको बताएका छन् । पार्टीको विधानमा नेपालको संविधानले व्यवस्था गरेअनुसारका समावेशीताका सबै क्लष्टरको व्यवस्था गरिएको बताउँदै सभापति देउवाले भ... थप पढ्नुहोस्

महासमिति बैठक : आज पनि विधान संशाेधन प्रस्ताव पेश नहुने

काठमाडा‌ैं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बुधबार पनि विधान संसोधन प्रस्ताव पेश नहुने भएको छ । कार्यदलले मंगलबार साँझ प्रस्तावित विधानमा सहमति जुटाएपछि आज दिउँसो १२.३० मा बस्ने केन्द्रिय कार्य समितिको बैठकमा प्रस्तुत हुने र त्यसले पास गरिसकेपछि मात्र प्रेसमा जाने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालबहसलाई जानकारी दिए । छपाईमा केहीसमय लाग्ने भएका कारण आजको बैठकमा पनि विधान पेश ... थप पढ्नुहोस्