fbpx

विश्व ज्योतीमा दशैंतिहार सुपर अफर छुट योजना, दुबई घुम्ने अवसर

काठमाडौं । राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा दशैँ तिहार सुपर अफर सुपर छुट योजना सुरु भएको छ । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गरी मलले यस्तोे योजना संचालनमा ल्याएको हो । योजना अवधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले २५ प्रतिशतसम्म छुट पाउने छन् । असोज २१ गतेदेखि कात्तिक ३० गतेसम्म चल्ने सुपर छुट योजना अवधिभर विश्वज्योती मलमा एक हजार रुपैयाँ भन्दा माथिको सामानको खरिदमा ग्... थप पढ्नुहोस्