fbpx

गणतन्त्र दिवसको अवसरमा कांग्रेस प्रवक्ता शर्माको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा फेसबुक गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदै गणतन्त्रको सपना देख्नेहरुलाई, सपना प्राप्तिको लक्ष्य लेख्नेहरुलाई, लक्ष्यको मार्गमा पसिना र रगत पोख्नेहरुलाई र देशको सुन्दर भविस्य यही मार्गबाट कुर्नेहरुलाई ! गणतन्त्र दिवसको असीम शुभकामना !! दिएका छन् । नेपालमा २३८ वर्षिय रा... थप पढ्नुहोस्

विश्वप्रकाशको प्रश्न : बादल गृहमन्त्री हुन कि ? विप्लवका प्रचारक !

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृहमन्त्री रामबहादुर थापा बादलमाथि प्रश्‍न उठाएका छन् । नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले प्रश्‍न गरे, 'प्रधानमन्त्री ज्यू ! बादल तपाईंका गृहमन्त्री हुन कि विप्लवका प्रचारक  ?' प्रवक्ता शर्माले प्रधानमन्त्री कपी शर्मा ओलीलाई यस विषयमा गम्भीर हुन आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै ... थप पढ्नुहोस्