fbpx
bjp-india

भाजपामा लोकतन्त्र छैन, तानाशाही प्रभाव छ : भाजपा सांसद शत्रुघन

काठमाडौं । कलाकारीताबाट राजनीतिमा प्रवेश गरेका भारतीय जनता पार्टी (भाजपा)का नेता सत्रुघन सिन्हाले भाजपामा लोकतन्त्र हराएको र तानाशाह हावी भएको बताएका छन् । सांसद पनि रहेका सत्रुघन सिन्हले बिहीबार भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गरेका छन् । भाजपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने तयारी स्वरुप उनीहरुका बीचमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । आउदो अप्रिल ६ तारिखका द... थप पढ्नुहोस्