fbpx
ramnath kovinda

राष्ट्रपति कोबिन्दाले गरे लोकसभाको विघटन

काठमाडौं । भारतका राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार तल्लो सदन अर्थात भारतको लोक सभा विघटन गरेका छन् । भारतमा हालै भएको १७ औ लोकसभा निर्वाचनको अन्तिम नतिजा औपचारिक रुपमा घोषणा भएको भोलीपल्ट राष्ट्रपतिले शनिबार लोकसभा विघटनको घोषणा गरेका हुन्। शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको संयुक्त गठबन्धन(एनडीए) ले ३५२ सिट हासिल गरेको छ । भाजपा एक्लैले भने ३०३ सिट ल्य... थप पढ्नुहोस्
congress-modi-bjp

भारतीय आमचुनाव :- चौकीदार, मोदी र नेपालमा प्रभाव

चुनावी ज्वार बढ्दै जाँदा राष्ट्रिय स्तरकै नेताहरूका बीच तल्लोस्तरको गालमुखाल र आरोपप्रत्यारोप त्यही दरमा चर्किरहेको छ । समग्रमा हेर्दा दुर्मुखा वचन भाजपातिरबाट भन्दा विपक्षबाट चर्को स्वरमा आइरहेको छ । पश्चिम बंगालका मूख्यमन्त्री तथा तृणमूल कांग्रेस अध्यक्ष ममता बेनर्जीले चुनावीसभामा नरेन्द्र मोदीलाई “मैले उहाँलाई प्रधानमन्त्री नै मानेको छैन” मात्र भनिनन्, “मिल्ने भए गालामा थप्पड मार्न मन लागेको थ... थप पढ्नुहोस्
india-leader

भारतमा मोदी कि गड्करी ? यस्तो छ आरएसएसको तयारी

भूमिका निर्वाहमा यो एक अनौठो विरोधाभास हो । नरेन्द्र मोदी (भारतीय प्रधानमन्त्री) ले नागपुरमा नितिन गडकरीका लागि (चुनाव) प्रचार गरेनन्, तर आफ्ना केन्द्रिय यातायात मन्त्री एवं आर.एस.एस. प्रमुख मोहन भागवतका यी प्रियपात्रलाई वाराणसीमा आफ्नो अभियानमा सरिक हुन आमन्त्रित गरे । मोदी र गडकरीका बीच छायाँ शक्तिको खेल बनेको १८० सिट सिद्धान्तको कारण भाजपाभित्र धेरैखाले अड्कलको विषय बनेको छ ,जो घुमिरहेको छ... थप पढ्नुहोस्
loksawa-election

भारतमा आज ५ औं चरणको चुनाव हुँदै, कांग्रेस अध्यक्ष राहुललाई भाजपा नेताको टक्कर

काठमाडौं । भारतको तल्लो सदन लोकसभाका लागि आज सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ । जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा पनि मतदान हुने कार्यक्रम छ । यस चरणमा उत्त... थप पढ्नुहोस्
bjp-leader

भाजपा नेताको गोली हानी हत्या

काठमाडौं । अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन् । भारत नियन्त्रित काश्मिरस्थित घरमै रहेका बेला उनीमाथी आक्रमण भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनीहरुका अनुसार स्थानीय ७० वर्षीय गुलाम मोहम्मद मिरको हत्या भएको हो । उनी अनन्तनाग जिल्लाको भाजपाको उपाध्यक्ष थिए । घटनास्थल काश्मिरको राजधानी श्रीनगरबाट झण्डै ... थप पढ्नुहोस्