fbpx

कांग्रेस आई सम्बद्ध छ सय फेसबुक पेज बन्द

एजेन्सी । फेसबुकले भारतको प्रमुख विपक्षी दल कांग्रेस आई पार्टीसँग सम्बन्ध भएका छ सयवटा भन्दा बढी पेजहरू हटाइदिएको जनाएको छ। फेकन्यूज भनिने मिथ्या समाचार फैलिनबाट रोक्न सरकारहरूले थप कदम चाल्नुपर्छ भनि फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले आह्वान गरेकाे एकदिन पछि यस्तो कदम चालिएको हाे । उक्त सामाजिक संजालले फेकन्यूजको समस्यालाई गम्भिरतापूर्वक लिएको भन्ने देखाउन पनि सो कदम चालिएको हुनसक्छ। तर... थप पढ्नुहोस्