गीत गाएर जीवन चलाउदै दृष्ट्रिविहिन

काठमाडौं । लामो समयदेखि सडकका छेउछाउ र व्यस्त शहर काठमाडौंको मुख्य चोकमा गीत गाउदै दृष्ट्रिविहिनहरु जीविका चलाउँदै आएका आएका छन् । काठमाडौं उपत्यका लगायत नेपालका ठूला सहर र बजारमा हिजो आज भाका हालेर गीत संगीत बाजाएको हेर्न र सुन्न सकिन्छ । शहरका चोक, बाटोका छेउछाउ, मन्दिर, बसपार्क तथा मानिसको भिडभाड हुने ठाउँमा शारीरीक अशक्तता तथा अपाङ्गता भएका मानिसहरु समुहमा नै मिलेर गित गाउने गरेको हामीले देख्... थप पढ्नुहोस्