नेपाल सम्वतको स्वागतमा नेवाः खलद्धारा रक्तदान

तानी थापा पोखरा । नेपालको आफ्नै मौलिकता र इतिहास बोकेको नेपाल सम्बतको नयाँ वर्ष ११३९ को अवसर पारि नेवाः खलले यो वर्षपनि विभिन्न कार्यक्रम गरी भव्य स्वागत गर्ने तयारी गरेको छ । बुधबार 'भोली कार्तिक २१ गते' नेवा नयाँ वर्षको पुर्व सन्ध्यामा भैरव साँस्कृतिक संरक्षण समिति, भैरवटोलको प्राङ्गणमा शुभकामना आदानप्रदान र रक्तदान कार्यक्रमको आयोजना गरि नेवाः खलले नेवा वर्षको स्वागत गर्न लागेको बताएको छ । ... थप पढ्नुहोस्