fbpx

चाडपर्व शुरु भएसँगै चितवनमा रगतको अभाव

चितवन । चितवनमा चाडपर्व शुरु भएसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार दशैंको फूलपातीयता एक पटक मात्र रक्तदान कार्यक्रम भएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलले दशैंअघि सङ्कलन भएको रगत र दाताहरूले केन्द्रमा आएर दिएको रगतले अत्यावश्यक घाइते एवं बिरामीलाई धानिरहेको बताए । रगत सहज रूपमा नपाएपछि बिरामी र घाइतेका आफन्त स्वयंले रगत सङ्कलन गरिरहेका छन् । चा... थप पढ्नुहोस्