सवारीधनी लाँदैनन् ब्ल्यु बुक र मार्ग अनुमतिपत्र

काठमाडौं । सडक नियम उल्लङ्घन गरेर कारवाहीमा परेका धेरै सवारीधनीले सवारीधनी प्रमाणपत्र 'ब्ल्यु बुक' र मार्ग अनुमतिपत्र लैजाने गरेका छैनन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सानाठूला सवारी शाखामा अहिले पनि झण्डै पाँच वर्ष पहिलेदेखिका कागजात बाँकी छन् ।झण्डै छ हजार वटा ब्ल्यु बुक र मार्ग अनुमतिपत्रका कागजात अहिले पनि पटके शाखामा छन् । पछिल्लो पाँच वर्षयता चारपाङ्ग्रे सवारीको तीन हजार ९६४ व... थप पढ्नुहोस्