fbpx
कुमारी बैंक

कुमारी बैंकको डेबिट–क्रेडिट कार्डबाट ब्लुक्रस हस्पिटलमा विशेष छुट

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरिय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र ब्लुक्रस हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ब्लु क्रस हस्पिटलका कार्यकारी व्यवस्थापन समितिका सदस्यसचिव रजतकृष्ण श्रेष्ठको हस्ताक्षर भएको उक्त सम्झौता–पत्र अनुसार ब्लु क्रस हस्पिटलका विभिन्न स्वास्थोपचार से... थप पढ्नुहोस्

सांग्रिला बैंक र ब्लुक्रस हस्पिटलबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रा. लि. बीच बैंकका कर्मचारी, शेयरधनी तथा ग्राकहवर्गहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्म... थप पढ्नुहोस्

एनसीसी बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा विशेष छुट

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक ) र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ब्लु क्रस अस्पतालका तर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स ... थप पढ्नुहोस्