बोको हरामका १५ लडाकू मारिए, कैयौँ घरहरुमा आगजनी

अबुजा । सन्दिग्ध बोको हरामका कम्तिमा १५जना लडाकू मारिएका छन् । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको सो घटनाका क्रममा अरु कैयौं घरहरुमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् । स्थानीय प्रत्यक्षदर्शीहरुले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरु केही व्यक्ति अझै हराइरहेका छन् । उनीहरूलाई विद्रोहीले अपहरण गरेर लगेको अनुमान गरिएको छ । बुधबार राती अबेर भएको आक्रमणबाट कोन्डुगा क्षेत्रका कम्त... थप पढ्नुहोस्