fbpx
accident

भट्टेडाँडामा बोलेरो जीप दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । बागमती गाउँपालिका–३, ललितपुरको भट्टेडाँडा नयाँगाउँमा गएराति बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना जना घाइते भएका छन्। मृत्यु हुनेमा चालक विशाल तामाङ, भट्टेडाँडाकै १७ वर्षीया सुनिता लोप्चन र १८ वर्षीया सरिता मोक्तान रहेको ललितपुर प्रहरीले जनाएको छ । बा ५ च ५६९६ नम्बरको बोलेरो राति साढे ९ बजे सडकबाट खसेर थियो । दुर्घटनामा गम्भिर घाइते भएका मकवानपुरका रमेश तामा... थप पढ्नुहोस्