fbpx

चीनको रसायन उद्योगमा विस्फोट हुँदा ४७ को मृत्यु, ६४० घाइते

एजेन्सी । पूर्वी चीनको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४७ जनाको मृत्यु भएको छ । भने ६४० जना घाइते भएका छन् । आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २।२ म्याग्निट्युडको कम्पन मापन गरेको थियो। यो चीनमा हालैको वर्षमा भएको सबैभन्दा घातक औद्योगिक दुर्घटनामध्येको एक हो। बिहीवार दिउँसो २:५० बजे याङ्चेङमा अवस्थित सो उद्योगमा विस्फोट भएको थियो। समाचार एजेन्सी सिन्ह्वाका अनुस... थप पढ्नुहोस्

एनसेल विष्फोट : घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए “कसले विष्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा ... थप पढ्नुहोस्