fbpx

काठमाडौको बसुन्धारास्थित टपजव मेनपावरमा शक्तिशाली बम विस्फोट !

काठमाडौं । काठमाडौको बसुन्धारास्थित टपजव मेनपावरमा अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ । सो मेनपावर वैदेशिक रोजगार महासंघको अध्यक्ष रोहन गुरुङको हो । साँझ करिव ७ः४५ तीर बम विस्फोट भएको हो । बमको ठूलो आवाज आएको स्थानीयले बताएका छन् । विस्फोटबाट के कति क्षति भयो भन्ने बारे जानकारी आइसकेको छैन । सो मेनपावरले युवाहरुलाई विदेश पठाउने नाममा ठगी धन्दा चलाएको र विदेशबाट फर्केर आएकाहरुमाथि पनि अमा... थप पढ्नुहोस्