fbpx
कुमारी बैंक लिमिटेड

कुमारी बैंकले बल्ल पुर्यायो ८ अर्बको चुक्ता पुँजी, शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर

काठमाडौं । कुमारी बैंक लिमिटेडले शेयरधनीलाई २१.२५ प्रतिशत बोनस शेयर दिने निर्णय गर्दै दुई आर्थिक बर्षको साधारणसभा एकैदिन सम्पन्न गरेको छ । आज बैंकको १७ औं तथा १८ औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष सन्तोषकुमार लामाको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको हो । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७३/०७४ र आ.व २०७४/०७५ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान ह... थप पढ्नुहोस्