fbpx

एनएमबी बैंकको बम्पर लाभांश , चुक्ता पुँजी साढे नौ अर्बमाथि पुग्ने

काठमाडौं । ‘समृद्ध नेपालका लागि भन्ने’ नारा दिएको एनएमबी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ३० प्रतिशत बम्पर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । गत मंसिर ५ गते बुधबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस शेयरका साथै नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ । सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर वितरण तथा २० प्रतिश... थप पढ्नुहोस्

युनिलिभरका शेयरधनीलाई ‘अमिलो प्रतिफल’ , शेयर मुल्यमा क्रमशः गिरावट

काठमाडौं । नेपाली पूँजी बजारमा आफ्नो फरक पहिचान बनाएको युनिलिभर नेपालका शेयरधनीले नमिठो प्रतिफल पाउने भएका छन् । सर्वाधिक महङ्गो मुल्यको सेयर रहेको युनिलिभर नेपालले आफ्ना लगानीकर्तालाई बितरण गर्ने लाभांशमा भारी कटौती गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस पटक कम्पनीले नगद लाभांशमा भारी कटौती गर्दै प्रतिकित्ता ७ सय रुपैयाँ लाभांश दिने प्रस्ताव सार्वजनिक गरेपछि लगानीकर्ता टाउकोमा हात राख्न पुगेक... थप पढ्नुहोस्