fbpx
century-promoter-2076

सेञ्चुरी बैंकको साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्विरोध चयन

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित ६.५० प्रतिशत लाभांश पारित गरेको छ। बैशाख १२ गते बिहीबार सम्पन्न आठौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४.५० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको सभाबाट सर्वसाधारण... थप पढ्नुहोस्

मंसिर १८ गतेसम्म शेयर गरिद गर्नेलाई एनआईसीको १० प्रतिशत बोनस पक्का

काठमाडौं ।काठमाडौं । एनआर्इसी एसिया बैंकको १० प्रतिशत बोनस शेयर पाउनका लागि आगामी मंसिर १८ गतेसम्म शेयर खरिद गर्नुपर्ने भएको छ । बैंकले पुस ४ गते वार्षिक साधारण सभा गर्ने जानकारी दिएको छ । साधारण सभामा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १९ गतेदेखि बुक क्लोज हुने जनाएको छ । मंसिर १८ गतेसम्म कायम र... थप पढ्नुहोस्