आउँदो शैक्षिक सत्रमा पनि मुलुकभर पाठ्यपुस्तक अभाव हुने सम्भावना

काठमाडौं । आउँदो शैक्षिक सत्रमा पनि मुलुकभर पाठ्यपुस्तक अभाव हुने सम्भावना बढ्दै गएको छ । पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशकलाई समयमै पाठ्यपुस्तक छपाइ गर्ने जिम्मा दिन नसक्दा समस्या हुने सम्भावना देखिएको छ । केन्द्रले पुस २ गते सूचना प्रकाशित गरी पुस्तक छपाइका लागि सूचीकृत हुन आग्रह गरेको छ । १५ दिने सूचना जारी गरी प्रक्रिया पूरा गर्न झन्डै एक महिना लाग्ने भएको छ । गतवर्ष पुस १५ गतेदेखि पाठ्... थप पढ्नुहोस्