fbpx

लगनखेलको बसपार्कमा कुकर बम फेला !

काठमाडौं । काठमाडौंका दुई स्थान सुकेधारा र घट्टेकुलोमा बम विस्फोट भएर तीनजनाको ज्यान गएको घटना सेलाउन नपाउदै ललितपुरका दुई स्थानमा बम भेटिएको छ। लगनखेलको बसपार्कमा कुकर बम र बालकुमारीमा पनि विस्फोटक पदार्थ भेटिएपछि सुरक्षाकर्मीहरुको टोली घटनास्थल पुगेको छ। नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा एकपछि अर्को विस्फोटमा ज्यान गएपछि सर्वसाधारण आतंकित बनेका छन्। सुकेधाराको एक सैल... थप पढ्नुहोस्