fbpx

 काभ्रे गोली काण्डबारे विप्लव समूह बोल्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका स्थायी समिति सदस्य एवं मध्य केन्द्रिय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले मंगलबार साँझ काभ्रेको रोशी गाउँपालिकास्थित काफलडाँडामा आफ्नो तर्फबाट गोली नचलेको दावी गरेका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै ‘सुदर्शन’ ले प्रहरीले भनेजस्तो आफ्ना कार्यकर्ताले पहिले नै गोली चलाएको र प्रहरीले जवाफी फायरिङ्ग गरेको कुरा असत्य भएको दाबी गर्दै भनेका ... थप पढ्नुहोस्