fbpx

सीमा नाका झुलाघाट हिँडेका १ सय ६० जवानलाई मिलेन सीमानामा जाने अनुमति

बैतडी । गत असोजमा सीमा क्षेत्रमा शान्ति सुरक्षा तथा सीमारक्षाका लागि हिँडेको सशस्त्र प्रहरी बलको गुल्म नेपाल भारत सीमा नाका झुलाघाट जाने अनुमति नमिल्दा सदरमुकाम गढीमा नै बसेको छ । सीमा क्षेत्रमा शान्ति सुरक्षा तथा सीमारक्षा गर्ने उद्देश्यसहित यहाँ आएको सशस्त्र प्रहरी बल विगत तीन महीनादेखि सदरमुकाममै बसेको छ । सरकारले सबै जिल्लामा सशस्त्रको उपस्थिति गराउने निर्णयानुसार यहाँ पहिलोपटक गुल्म स्थापना ... थप पढ्नुहोस्