fbpx

४ महीनामा प्रहरी वृत्त बौद्धमा ९ वटा बलात्कारका मुद्दा दर्ता

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धमा ४ महीनायता ९ बलात्कारका मुद्दा दर्ता भएका छन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार चालु आर्थिक वर्ष २०७५/७६ को साउनदेखि कात्तिकसम्ममा बौद्ध क्षेत्रमा ती घटना भएका हुन् । चार महीनामा प्रहरीले १५ जना विरुद्ध बलात्कार गरेको अभियोगमा मुद्दा चलाएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नेपाल बहस डटकमलाई जानकारी दिए । उजुरी दिनेमा ... थप पढ्नुहोस्