बौद्धका डिएस्पी राई डेढ लाख घुससहित पक्राउ

काठमाडौं । पछिल्लो समय काठमाडौँभित्रैका प्रहरी अधिकारी रंगेहात पक्राउ पर्न थालेका छन् । कोटेश्वर र काँडाघारीका प्रहरी अधिकारी घुससहित पक्राउ परेको महिना दिन नपुग्दै महानगरीय प्रहरी वत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी श्यामकुमार राई एक लाख ४० हजार घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिँदालिँदै राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली टंगालले बौद्धबाट पक्राउ गरेको हो । ... थप पढ्नुहोस्